Skip to main content
Laxmi Prasad Acharya  avatar

Laxmi Prasad Acharya

@laxmiprasadacharya453

Συνδρομητές

Advertisement
SpotlightSponsored
Get featured
Want your YouTube channel or video in the spotlight? Promote it from €4.99.
PostWhatsAppReddit
Advertisement

προβολές

Βίντεο

API

10

Advertisement

Live μετρητής συνδρομητών YouTube

Loading Advanced Analytics...

Advertisement

Laxmi Prasad Acharya

दर्शक बृन्द नमस्कार । यहा उल्लेख गरिएका सम्पूर्ण पात्रहरु काल्पनिक हुन् ।कसैको जीवन संग मेल खाएमा मा क्षेमपार्थी छु । जे जति भिडियोहरु यो च्यानलमा अपलोड गरिएका छन यी नितान्त म (स्वयम् )का लागि बनाइएका हुन र यहाँँ "तिमी" वा "तपाईं "भनेर जुन सम्बोधन गरिएको छ त्यो पनि मैले आँफैलाई भनेको हुँ । मैले बनाएका भिडियोमा बोलिएका सबै कथाहरू मेरा रचना होइनन । ती कथाहरु जसले सिर्जना गरे ती सर्जकहरू प्रति म कृतज्ञ छु । म त एक माध्यम मात्र हुँँ जसले पुल बनेर तिनिहरूलाई दैनिक जीवन भोगाइसँग जोड्ने काम मात्र गरेको छु । जब मलाई निराशाको अनुभूती हुन्छ र सकारात्मक उर्जा चाहिन्छ म यीनै भिडियोहरू हेरेर प्रेरित हुन्छु । मलाई के लाग्छ भने जसरी शरीरको सफाइ गर्न हामी बेला बेलामा नुहाउने गर्छौ त्यस्तै दिमागको सफाइको लागि पनि बेला बेलामा सकारात्मक उर्जा भर्ने खालका सामाग्री हेर्ने र पढ्ने गर्नुपर्छ । यदि यी भिडियोहरुबाट कसैलाई प्रेरणा मिल्छ भने त्यो लिनेवालामा भर पर्ने कुरा हो , त्यसमा मेरो भन्नु केही छैन र मलाई Credit दिन जरुरी पनि छैन । बस् , तपाईं आफ्नो जीवनमा सफल हुनुस् खुशी हुनुस् । मेरो शुभकामना ।

Advertisement

Embed

Παρακολουθήστε συνδρομητές YouTube, προβολές, συγκρίσεις δημιουργών και ορόσημα σε πραγματικό χρόνο.

Βίντεο

हरेक दिदी बहिनीले एकपटक हेर्नै पर्ने राखीको कथा...रक्षा बंधन special video ..

Uploaded

524

προβολές

56

Likes

3

Comments

Advertisement

About RealtimeSubCount.com

Παρακολουθήστε συνδρομητές YouTube, προβολές, συγκρίσεις δημιουργών και ορόσημα σε πραγματικό χρόνο.

FAQ